Thursday, January 27, 2011

नीतिका कुरा


दुर्जनका साथमा वैर मैत्री पनि नराख रे।
बलेका गोलले पोल्छ निभे कालो त गर्छ रे।।

उद्यम्ले नै सिद्ध हुनछन् कार्य र मनोरथ सबै।
सुतेका सिंहका मुखमा पस्छन् र मृग आइ कतै।।

No comments:

Post a Comment