दुर्जनका साथमा वैर मैत्री पनि नराख रे।
बलेका गोलले पोल्छ निभे कालो त गर्छ रे।।
उद्यम्ले नै सिद्ध हुनछन् कार्य र मनोरथ सबै।
सुतेका सिंहका मुखमा पस्छन् र मृग आइ कतै।।
यो मेरो व्यक्तिगत ब्लग हो । म एउटा ग्रामीण क्षेत्रको बासिन्दा भएका कारण म यो काम सिक्ने क्रममा नै छु, यसको सिकाई सकिएपछि थप कुरा यसमा राख्ने प्रयास गर्ने छु ।